Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
दाङ (तुलसीपुर)- नेकपा(एमाले)का केन्द्रीय सदस्य एवं पूर्व ऊर्जामन्त्री गोकर्ण विष्टले सरकारले चाहेमा अहिले हुँदैआएको लोडसेडिङ आधा हटाउन सकिने बताउनुभएको छ ।
दाङबाट प्रकाशन हुँदैआएको गणतन्त्र राष्ट्रिय दैनिकको पाँचौँ वाषिर्कोत्सव समारोहलाई घोराहीमा सम्बोधन गदै पूर्व ऊर्जामन्त्री विष्टले बढ्दो विद्युत् चुहाउट रोक्न र ठूला उद्योगसँग भएका डिजल प्लान्टको सदुपयोग गर्नसकेमा अहिलेको लोडसेडिङ आधा घटाउन सकिन्छ भन्नुभयो ।
देशमा भइरहेको विद्युत् चुहावटलाई १० प्रतिशतमात्र रोक्न सके देशभर हाल हुँदैआएको लोडसेडिङ तीन घन्टा कम गर्न सकिने र सात दिनभित्र १५० मेगावाट विद्युत् उत्पादन गर्न सकिने दाबी पनि गर्नुभयो ।
विष्टले भन्नुभयो- ‘ऊर्जा सङ्कट निराकरणका लागि मैले सरकारलाई  ९१ पृष्ठ प्रतिवेदन बुझाएँ, तर पनि सरकार गम्भीर भएन ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया