Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
रौतहट– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान निर्माण र शान्ति प्रकृया अघि बढाउन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नै मुख्य बाधक रहेको गुनासो गर्नुभएको छ । रौतहट विकास गुठीले आइतबार बिहान रौतहटको गंगा पिपरामा गरेको शितलहर पीडितलाई कम्बल वितरण गर्ने कार्यक्रममा नेता नेपालले प्रधानमन्त्रीको आलटालले शान्ति प्रकृया अघि नबढेको दावी गर्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले शान्ति प्रकृया र संविधान निर्माणमा वर्तमान सरकारले आलटाल गरेर बेकारमा समय खेर फालेको बताउनुभयो । शिविरमा रहेका लडाकुलाई पुनःस्थापना लगायत सेना समायोजन सहितका काममा वर्तमान सरकारले नै ढिलाई गरिरहेको आरोप लगाउनुभयो ।
नेता नेपालले शान्ति प्रकृया तथा संविधान निर्माणको काम पुरा गर्न इमान्दारिता र लचकता देखाउन माओवादीसँग आग्रह गर्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया