Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025
काठमाडौं- एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको एकमात्र राम्रो निर्णय जनसत्ताको कारोवारलाई बैद्यानिकता दिने भएकोले यो निर्णय कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारे । उनले भने-सरकारले गरेको एउटामात्र राम्रो निर्णय पनि फिर्ता लिए त यो सरकार निकम्मा भई हाल्छ नी ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा गजुरेलले भने-जनताको समस्या समाधान गर्न गरेको निर्णयलाई काँग्रेसले राजनीतिक जामा पहिनाएर विवाद उत्पन्न गरेको भन्दै जनसत्ताको कामलाई बैद्यानिकता दिदा जनसत्ता फेरि कुनै पनि हालतमा नब्यूतिने दावी गरे ।
उनले स्वेच्छिक अवकासमा जानेलाई तत्कालै विदा गर्न पार्टी तयार रहेको भन्दै एक दुई दिनमै विदा गर्ने जानकारी दिए ।
ईच्छा शक्ति भए बाँकी अवधीमा शान्ति र संविधान निर्माणका कार्य पुरा हुन सक्ने ठोकुवा गर्दै कार्यतालिका बारम्बार परिवर्तन गर्नु राम्रो संकेत नभएको बताए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया