Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025
मकवानपुर- नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले मुलुकमा प्रतिगमनको खतरा बढेको बताउनुभएको छ । शनिबार हेटौडामा अखिल नेपाल महिला संघको मध्यमाञ्चलस्तरीय कार्यक्रमको उद्घाटन गर्दै भण्डारीले संक्रमणकालको फाईदा उठाएर प्रतिगमन हुने खतरा बढेको बताउनुभयो ।
नेतृ भण्डारीले संक्रमणकाल अन्त्य गरी छिटो शान्ति र संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरीका उच्च अधिकृतले नै श्रीमतीको हत्या गर्नुले शान्ति सुरक्षा र बाँच्न पाउने अधिकार सम्म नभएको नभएको र यसतर्फ सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो ।
एमाले नेता काशीनाथ अधिकारीले माओवादीका कारण शान्ति र संविधानमा समस्या भएको बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया