
बारा- नेपाली कङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहले प्रधान मन्त्री बाबुराम भट्टराईलाई सरकारमा बसिरहन नैतिकताले पनि नदिने बताएका छन् । उनले कथित जनसत्ताका नाममा पारित भएका घरजग्गालाई सरकारले मान्यता दिएर गैरसंवैधानिक तथा गैरकानुनी काम गरेको पनि बताए ।
बाराको अमलेखगन्जमा आयोजित ल्होछार कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले अख्तियारको दुरुपयोग गरिरहेकाले वर्तमान सरकारलाई नैतिकताले पनि नेतृत्व गर्न नदिने बताएका हुन् ।
उनले एकीकृत माओवादीले संविधान निर्माणका क्रममा मिलिसकेका कुरालाई पनि बखेडा झिकेकाले संविधान समयमै नबन्ने शङ्का उत्पन्न गराएको बताएका छन् ।
नेता सिंहले माओवादीको आन्तरिक द्वन्द्वले शान्ति र संविधान धरापमा परेकोसमेत उल्लेख गरे ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार माघ १४, २०६८
प्रकाशित समय: १९:१८:१६