Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025
विराटनगर- वर्तमान सरकारसँग गठबन्धन हुँदादेखि नै आफूले राम्रो काम गर्न खोजेको दाबी गर्दै उपप्रधान एवम् गृह मन्त्री विजयकुमार गच्छदारले नराम्रो कुरा नसोध्न पत्रकाहरुलाई आग्रह गरेका छन् । माओवादीले गरेको जनसत्ताको निर्णय कुनै हालतमा कार्यान्वयन नहुने पनि उनले बताए ।
शनिबार विराटनगर विमानस्थलमा उत्रँदा केही तनावग्रस्त देखिएका गच्छदारले आफू राम्रो काममा लागेको बताए । ‘शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउनेबारे मैले आज ठूलठूला नेतालाई भेटेको छु’, गच्छदारले भने-  प्रचण्डसँग पनि कुराकानी गरें ।
शान्ति प्रक्रिया र संविधान निर्माण यही सरकारले गर्ने ठोकुवा गर्दै उनले मुलुक जोगाउन मोर्चाले माओवादीसँग गठबन्धन गरेको बताए । सरकारले राम्रो काम गर्न खोज्दा विरोधमात्रै भएको टिप्पणी पनि उनले गरे । विरोध गरेर कङ्ग्रेस–एमाले के जङ्गलतिर जाने हो ?’ उनले भने ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया