Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – हिजो सोमबार ब्रुनाईमा सेवारत व्रिटिस गोर्खाका धनकुटा जिल्लावासीहरुको परिचयात्मक भेला सम्पन्न भयो ।

भेलामा कार्यबाहक अध्यक्ष डिल्लीकुमार राईले यस बर्ष धनकुटा प्रतिभा पुरस्कार २०६८ वितरणको बारेमा जानकारी गराउनुभएको थियो भने प्रवासमा भैपरि आउने समस्याको बेलामा छिमेक, नातागोता तथा जिल्लावासीहरुको आवश्यकता पर्ने सवालमा चर्चा भयो ।सो अवसरमा क्याप्टेन टुपेन्द्र लिम्बु, श्रीमती पाना लिम्बु लगायतले बोल्नु भएको थियो भने कार्यक्रममा तम्बोला, राफल ड्र खेल साथै गायक लिम्बु नयनले गीत प्रस्तुत गर्नुभएको थियो । धनकुटा प्रतिभा प्रतिष्ठान (पुरस्कार कोष) को सम्बन्धमा विश्वासदीप तिगेलाले जानकारी गराउनु भएको थियो ।

देशविदेशमा रहेका धनकुटेलीहरुले सन् २००७ देखि प्रत्येक बर्ष धनकुटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ब्यक्तित्वलाई नगद पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया