Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025
काठमाडौं –  नेपालस्थित अमेरिकी राजदूत स्कट एच डेलिसीलाई फिर्ता बोलाएर अफ्रिकी मुलुक युगाण्डाको राजदूतका लागि सिफारिस गरिएको छ । उनको पदावधि एक बर्ष बाँकी छंदै अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनलाई युगाण्डाका लागि सिफारिस गरेका हुन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीलाई युगान्डाका लागि राजदूत मनोनयन गरेको ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
डेलिसी सन् २०१० को मार्चदेखि नेपालमा राजदूत छन्।
नेपाललाई छिट्टै छाड्नु पर्दा म दुःखी छु, उनले आफ्नो फेसबुकमा लेखेका छन्। अमेरिकी राजदूतको पदावधि सामान्यतया तीन वर्षको हुने गर्छ। उनलाई एक वर्ष अघि नै नेपालबाट फिर्ता बोलाउन लागिएको हो। ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया