
काठमाडौ- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस सभापति सुशील कोइरालालाई गतिरोध फुकाउन सहयोग गर्न आग्रह गरेका छन् ।
सोमबार कोइराला निवास महाराजगन्ज पुगेर भट्टराईले समस्याको समाधानका लागि छलफल र सम्वादका लागि आग्रह गरेका हुन् । सरकारले कथित ‘जनसत्ता’ को निर्णयलाई वैद्यता प्रदान गर्ने गरेको निर्णय पछि प्रतिपक्षी कांग्रेस र एमाले सरकारसँग वार्तामा वस्न मानेका छैनन भने लगातार संसद अवरुद्ध गरिरहेका छन् ।
गतिरोध बढेपछि प्रधानमन्त्री भट्टराईले नेताहरुसँग भेटवार्ता सुरु गरेका छन् ।
भेटमा प्रधानमन्त्रीले समस्याको समाधान खोजेर शान्ति प्रक्रियालाई मद्दत पुग्ने गरी सहमतिमा अगाडि बढ्न चाहेको कोइरालासंग आग्रह गरेका थिए ।
कोइरालाले शान्ति प्रक्रिया अगाडि नबढाएको तथा ‘जनसत्ता’को निर्णयलाई वैधता दिन खोजेकोप्रति प्रधानमन्त्रीसंग आपत्ति जनाएका थिए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार माघ ९, २०६८
प्रकाशित समय: २०:५१:३५