काठमाडौं- आफ्नै श्रीमती गीता ढकालको हत्या शंकामा सशस्त्र प्रहरी बलका डिआइजी रञ्जन कोइरालाले आफुले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् ।
२७ पुसदेखि सम्पर्कबिहीन भएकी गीतालाई बेपत्ता पार्न कोइराला नै संलग्न भएको शंका गर्दै माइती पक्षले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको थियो। सोही उजुरीका आधारमा काठमाडौं आउँदै गरेका कोइराला आइतबार बिहान थानकोटबाट पक्राउ परेका हुन्।
प्रहरीको काठमाडौं परिसर र अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरीले उनलाई राजधानी बाहिरबाट आउँदै गर्दा नागढुङ्गमा पक्राउ गरेर हनुमान ढोका पुर्याएको थियो ।
डिआइजी कोइराला केही समयपछि चीनमा सञ्चालन हुने सुरक्षा तालिमका लागि नेपाल सरकारको तर्फबाट छनौट भएका थिए।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार माघ ८, २०६८
प्रकाशित समय: १९:२४:३३