काठमाडौ -चिनियाँ प्रधान मन्त्री वेन जियावाओको भ्रमणका लागि उच्च सुरक्षाको व्यवस्था गरिएपछि पत्रकारलाई सिंहदरबार प्रवेशमा समेत रोक लगाइएको छ। ‘गृह मन्त्रालयको आदेश छैन’ भन्दै सिंहदरबारमा रहेका सुरक्षाकर्मीले पत्रकार प्रवेशमा रोक लगाएका हुन्।
पत्रकारहरु सिंहदरबार दक्षिण गेटमा जम्मा भएका छन्। ‘सबै टेलिभिजनका पत्रकारहरु, फोटोपत्रकारहरु, पत्रिकाका संवाददाताहरु भित्र छिर्न नपाएर बाहिरै बसेका छन्,’ २० भन्दा बढी पत्रकारहरु गेटमै रहेका छन्।
सुरक्षाकर्मीले गृह मन्त्रालयबाट आदेश नआएसम्म पत्रकारलाई सिंहदरबार प्रवेश गर्न नदिने बताएका छन।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार पुस ३०, २०६८
प्रकाशित समय: ५:२४:१५