काठमाडौं- नेपाली कांग्रेसले आज मुलुकभर विभिन्न कार्यक्रम गरी ३६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ ।
बीपी कोइराला सहितका नेता आठ वर्षपछि स्वदेश फर्किएका अवसरमा पुस १६ गते कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको हो । २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु मेलमिलापको उद्देश्य लिएर भारतमा आठ वर्षको निर्वासन अन्त्य गरी स्वदेश फर्किएका थिए ।
यसैबीच राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा आज शीर्ष नेताहरु एकै ठाउँ उभिने भएका छन् । वी.पी संग्रहलय प्राङ्गण, सुन्दरीजलमा हुने कार्यक्रममा माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, एमाले प्रभावशाली नेता के.पी शर्मा ओली, राप्रपा अध्यक्ष पशुपति शम्शेर जवरा, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठी, संघीय सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झा, नेकपा मलेका महासचिव सीपी मैनाली, नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान लगायत नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार पुस १५, २०६८
प्रकाशित समय: १६:५८:५२