Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025
काठमाडौं– माओवादी पोलिट्ब्युरो सदस्य लेखराज भट्टले अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव र उपाध्यक्ष मोहन बैद्यको फरकमतको बीचको बाटोबाट पार्टीभित्रको अन्र्तसंघर्षको अन्त्य हुने दाबी गरेका छन् ।
राजधानीमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै उनले खुल्ला समाजमा पार्टी आउँदा समेत सोही अनुसारको सांगठनिक संरचना निर्माण गर्न नसक्दा पार्टीभित्र समस्या देखिएको दावी गर्दै उपाध्यक्ष बैद्यको भोलिको क्रान्तिको चिन्तालाई संबोधन गर्दै एकता, संघर्ष र रुपान्तरणकै विधीबाट विवादको समाधान गरिने बताए । पार्टी भित्र अहिलेके भन्दा चर्का अन्र्तसंघर्षहरु चल्दै आएको उल्लेख  गर्दै कम्यूनिष्ट पार्टीभित्र टुट फुटको विषय नौलो नभएको समेत स्पष्ट पारे ।
उपाध्यक्ष मोहन बैद्यले सरकारलाई इतिहासकै सबैभन्दा भ्रष्ट सरकार भनि आरोप लगाएको सम्बन्धमा मन्त्री भटट्ले एक दुई जनाले भ्रष्ट भन्दै भ्रष्ट नहुने दावी गर्दै यो विषय नेपाली जनताले मुल्याङकन गर्ने विषय भएको बताए । यद्यपि उनले सरकारले जनतको अपेक्षा अनुसार काम नगरेको भन्दै केही कमजोरी भने भएको स्विकार गरे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया