Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025
काठमाडौं- एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य एवम प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले पार्टीको जारी केन्द्रीय समितिको बैठकको बहुमतबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव बहुमतले पारित हुने दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा पौडेलले माओवादी शान्ति र संविधानको जारी कोर्षभन्दा दायाबाया नहुने ठोकुवा गर्दै  चार दल र मधेसी मोर्चासँग भएको सम्झौता अनुसार  शान्ति र संविधान निर्माण कार्य टुङगोमा पुर्याउने प्रतिवबद्धता ब्यक्त गरे ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मोहन बैद्यको प्रस्ताव अस्विकृत हुने दावी गर्दै उनले अल्पमतमा परेको बैद्यको प्रस्तावलाई तल्लो तहसम्ममै छलफलमा लाने गरी बैठकले शान्ति र संविधानको पक्षमा स्पष्ट निर्णय लिने बताए ।
पौडेलले पार्टी भित्र आम सहमति नबने पनि शान्ति र संविधान टुङग्याउने पूर्व प्रतिबद्धता अनुसार नै  अगाडि बढ्ने दावी गदै भने-विमती कायम रहे पनि काम अगाडि बढछ झन अब माओवादी शान्ति र संविधान निर्माणमा प्रष्ट ढंगले अगाडि आउँछ । उनले अहिलेको विवादले पार्टी नफुट्ने ठोकुवा पनि गरे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया