Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025
काठमाडौं- तुलनात्मकरुपमा कम विकसित दक्षिण कोरिया र इजरायलमा कामदारको आकर्षण बढेकाबेला जापान रोजाइमा परेन ।
सन् २०११ को तथ्याङ्कअनुसार कोरिया र इजरायलको तुलनामा जापानमा कम आकर्षण रहेको पाइएको वैदेशिक रोजगार प्रबर्द्धन बोर्ड अन्तर्गतको आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।
‘वैदेशिक रोजगारसम्बन्धि आएको टेलिफोनमा इजरायल र दक्षिण कोरियाका बारेमा सोध्छन्,’ सूचना सहायक सुवास गुरुङ भन्छन्, ‘जापानबारे सोध्ने धेरै कम पाइयो ।’ उनका अनुसार कामदार पठाउने प्रक्रिया झण्झटिलो भएकाले आकर्षण कम भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया