Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २३, २०८२
Tuesday, May 6, 2025
काठमाडौं– अघिल्लो विवाद समाधान उपसमितिको बैठकले मिलाइसकेको संविधानको प्रस्तावनामा ‘जनयुद्ध’को साटो शसस्त्र विद्रोह राख्ने सहमतिलाई लिएर उपसमितिकै बैठकमा फेरि विवाद भएको छ ।
शनिबार बैठकमा माओवादी मुख्य सचेतक देव गुरुङले जनयुद्धमा सम्झौता गर्न नसकिने भन्दै जनयुद्ध शब्द बेगर संविधानको प्रस्तावना लेखिनै नसक्ने चेतावनी दिनुभयो । उहाँले कांग्रेस र एमाले २०४७ सालको संविधानमा भएकै ब्यवस्थालाई नयाँ संविधानमा राख्न लगाएर त्यही संविधान ब्यूताउन लागि परेको आरोप लगाउँदै पार्टी अध्यक्ष प्रचण्डले मान्दैमा आफूहरुले मान्नु पर्ने बाध्यता नरहेको बताउनु भयो  ।
अघिल्लो उपसमितिको बैठकले प्रस्तावनामा जनयुद्धको साटो सशस्त्र द्वन्द्व राख्ने र प्रस्तावनाको ब्याख्यामा जनयूद्ध शब्द राख्ने सहमति गरेको थियो । बैठकमा गुरुङले जनयुद्धको बलमा परिवर्तन भए पनि अहिले आएर जनयूद्धलाई अपमान गर्न खोजिएको भन्दै आपत्ति प्रकट गर्नुभएको थियो ।
बैठकमा विवाद भए पछि कांग्रेस र एमालेले भने पुरानै सहमतिको पक्षमा आफ्नो अडान प्रस्तुत गरेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया