काठमाडौं– नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले नेता केपी शर्मा ओलीलाई सभासद् बनाउने विषयमा पार्टीभित्र छलफल नै नभएको दाबी गर्नुभएको छ ।
राजधानीको बुद्धनगरमा शनिबार उपाध्यक्ष भण्डारीले नेता ओली सभासद् र प्रधानमन्त्रीका लागि सक्षम भए पनि स्थायी समितिको बैठकमा छलफल नभएको स्पष्ट पार्नु भयो । उहाँले अहिलेको सरकारले आफ्नो आयु लम्व्याउन शान्ति प्रक्रियाका काममा ढिलाई गरिरहेको आरोप समेत लगाउनुभयो ।
शान्ति प्रक्रियाको बाधक बनेकाले वावुराम भट्टराईकै नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन नसकिने ठहर अधिकांश नेताहरुको रहेको भण्डारीले जानकारी दिनुभयो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार पुस ९, २०६८
प्रकाशित समय: ७:३१:५०