काठमाडौं– पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा मोरङमा क्यान्सर अस्पताल निर्माण गरिने भएको छ ।
अस्पतालका लागि बिहीबार स्वास्थ्य मन्त्रालयमा फाइल पेस गरिएको कोइरालापुत्री एवं कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले जानकारी दिइन् । हस्पिटलका लागि स्थानीय दिलीप अग्रवालले १० बिगाहा जग्गा निःशुल्क उपलब्ध गराइसकेको उनले जानकारी दिइन् ।
कोइरालको ऐतिहासिक योगदानलाई अमर राख्न दादरबैरियामा क्यान्सर अस्पताल निर्माण गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिइन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार पुस ७, २०६८
प्रकाशित समय: ३:३०:२८