Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025
काठमाडौं– चार वर्षसम्म पनि संविधान नबनाएको रिस सभासदमाथि पोखिनेक्रम जारी छ ।
राज्यव्यवस्था समितिका सभापति रामनाथ ढकालले कुटाइ खाएको एक साता नपुग्दै अर्का सभासद् एवं संविधानभाको शासकीय स्वरुप समितिका सभापति शम्भू हजारा दुसाधमाथि आक्रमण भएको छ ।
नयाँ बानेश्वरको मिलनचौक नजिकै आइतबार राति साढे १० बजे दुसाधमाथि आक्रमण भएको हो । प्रहरीले आक्रमणकारी खोजे पनि भेट्टाउन सकेको छैन ।
दुसाध उपचारपछि सोमबार बिहान घर फर्किएका छन् । उनको टाउकोमा दुई टाँका लगाइएको छ । पर्सा गृह जिल्ला भएका दुसाध नेपाली कांग्रेसका समानुपातिक सभासद् हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया