Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025
काठमाडौं- ममिता पाइजाले सोचेकी पनि थिइनन् सायद म पनि कुनै दिन करोडपति बन्छु ।
तर पोखराकी १९ वर्षे पाइजा शनिबार अचानक करोडपति भइन् । जन्मदिनको अवसर पारेर दाजुलाई किनिदिएको १५० सीसीको पल्सर मोटरसाइकलले उनलाई करोडपछि बनाइदियो ।
बजाजको ‘बजाजपति अब करोडपछि’ स्किम अन्तर्गत शनिबार साँझ भएको घोषणामा उनले उक्त पुरस्कार पाइन् । उनले प्रतिक्रिया दिइन्, ‘सपनाजस्तै लागेको छ पत्याउन पनि गाह्रो ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया