काठमाडौं- शनिबार साँझ खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।
चन्द्रग्रहण अरवियन महासागरबाट नेपाली समय अनुसार साँझ साढे ६ बजे सुरु भई प्रशान्त महासागरको मध्यभाग हुँदै मेक्सिकोमा १० बजेर ३ मिनेटमा अन्त्य हुनेछ ।
चन्द्रग्रहणको अवधि करिब ५३ मिनेट रहने वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्राहालय विकास समितिले जनाएको छ ।
चन्द्रग्रहणको मध्यकाल ८ बजेर १७ मिनेट जाँदा हुने जनाइएको छ । नेपालको मध्य भागबाट देख्न सकिने चन्द्रग्रहण नेपालमा पुर्वबाट साँझ साँढे ६ बजे स्पर्श सुरु भई ८ बजेर १७ मिनेटमा मध्य र १० बजेर ३ मिनेट जाँदा पश्चिमबाट मोक्ष हुनेछ । चन्द्र ग्रहणलाई विना उपकरण सोझै हेर्न सकिनेछ ।
चन्द्र ग्रहण अवलोकन गर्दा वा चन्द्रग्रहण लागेको समयमा मानवता यसको प्रतिकुल प्रभाव पर्ने कुनैपनि वैज्ञानिक आधार नभएको समितिले जनाएको छ । अर्को चन्द्रग्रहण २०६९ साल जेष्ठ २२ गते लाग्ने छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार मंसिर २४, २०६८
प्रकाशित समय: ३:३८:५३