काठमाडौं– नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएनएचसिआर औपचारिकरुपमा बिहीबारदेखि बिदा हुने सम्भावना बढेको छ ।
म्याद सकिने दिनसम्म आइपुग्दा सम्म पनि सरकारले म्याद थपबारे कुनै निर्णय गरिनसेकाले ओएनएचसिआरको भविष्य अन्योलमा परेको हो । म्याद थप्न दबाब आए पनि सरकारले म्याद थपबारे कुनै निर्णय गरिनसकेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताउनुभयो । उहाँले म्याद थप्ने नथप्नेबारे छलफल भइरहेको पनि जानकारी दिनुभयो ।
पछिल्लो समय झलनाथ खनाल नेतृत्वको सरकारले ओएनएचसिआरको म्याद ६ महिना थप गरेको थियो । मन्त्रिपरिषद्को बैठक बसी कुनै निर्णय नलिएमा सो कार्यालय नेपालबाट औपचारिक रुपमा बिदाई हुनेछ ।
म्याद थप नभए उच्चायुक्त कार्यालयले ६ महिनाभित्र सबै प्राविधिक प्रक्रिया पुरा गरी नेपाल छाडिसक्नु पर्नेछ । यसैबीच उच्चायुक्तको कार्यालयले भने सरकारले म्याद थप गर्नेमा विश्वास ब्यक्त गरेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार मंसिर २२, २०६८
प्रकाशित समय: ४:५०:५०