काठमाडौं– मंसिर महिना विवाहका लागि लगन भएको महिना हो । गाउँसहर जताततै विवाहको मौसम छ ।
विवाहमा सांस्कृतिक, धार्मिक र सामाजिक मुल्य मान्यता पूरा गर्नैपर्छ । खासगरी सहरका विवाहमा तडक भडक बढी हुने गरेको छ । टन्न गरगहना, पार्टी प्यालेजमा विवाहभोज अनी पाहुनालाई दक्षिणा ।
एक दिनको विवाहले वर्षौंसम्म ऋणमा डुब्नुपर्ने अवस्था छ । समाजशास्त्री डा. गणेश गुरुङ विवाह बढि खर्चिलो हुँदै गएको बताउँछन् ।
नेपालमा यस वर्ष विवाह महंगिएको बताउने धेरै दुलाहा दुलही भेटिएका छन् । उनीहरुको भनाइ छ– ‘१० लाख जोहो नगरी विहे गर्न नसकिने भो ।’
विवाहका लागि न्यूनतम खर्च हेर्नुस्
सुन १० तोला रु. ५, ६०, ०००
भोजभतेर रु. १, २०, ०००
कपडा रु. १, ५०, ०००
अन्य खर्च रु. ५०, ०००
जम्माः ८, ८०, ०००
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार मंसिर १९, २०६८
प्रकाशित समय: १७:११:३३