काठमाडौं– स्वर साम्राट नारायण गोपालको सोमबार २१ औं स्मृति दिवस गीत संगीत सम्बद्ध संघसंस्थाले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
स्मृति दिवसकै अवसरमा नारायण गोपाल कोषको प्राङ्गण मिलीजुली टोल महाराजगञ्जमा एक कार्यक्रमको आयोजना गरिएको छ । नेपाली गीत संगीतका पर्याय स्वर सम्राट नारायण गोपालको २०४७ साल मंसिर ८ गते ५१ बर्षको उमेरमा निधन भएको थियो । १९९६ असोज १८ गते काठमांडौमा जन्मनुभएका स्वर सम्राट नारायण गोपालले ५ सय गितमा स्वर दिनका साथै भने २ वटा गिती एल्वम सार्वजनिक गर्नुभएको थियो ।
बि.स २०२३ सालमा रेडियो नेपालद्धारा आयोजित राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट संगीतकार तथा २०२४ सालमा आयोजित प्रतियोगितामा उत्कृष्ट गायकको उपाधि जित्नुभएका स्वर सम्राट गोपालका स्वरलाई आजको युवा पुस्ताले पनि खुवै रुचाएका छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार मंसिर १९, २०६८
प्रकाशित समय: ३:४७:४६