Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025
ललितपुर- अपहरणपछि एक बालकको हत्या गरेको साता दिनपछि ललितपुर पुल्चोकको सुनचाँदी पसलमा काम गर्ने एकजना कर्मचारीको हत्या भएको छ ।
दिजेन्द्र शाक्यको गुण ज्यासः पसः मा काम गर्ने २५ वर्षीय जुजु बज्राचार्यको हत्या भएको ललितपुर प्रहरी परिसरकी प्रहरी नायब उपरीक्षक पूजा सिंहले बताउनुभयो ।
जुजुको शव हातखुट्टा बाँधिएको अवस्थामा शनिबार बिहान पसलमा फेला परेको हो । लुटपाट गर्ने उद्देश्यले हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया