Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025
काठमाडौं- एकीकृत नेकपा माओवादी केन्द्रीय कमिटीको बैठक फेरि सारिएको छ ।
शान्ति र संविधानको बारेमा अन्य दलहरुसँग छलफल र गृहकार्य जारी रहेको भन्दै कार्यव्यस्ताका कारण शनिबार बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पुस ८ गतेसम्मका लागि सारिएको माओवादीले जनाएको छ । यसअघि पनि बारम्बार माओवादीको केन्द्रीय कमिटीको बैठक स्थगित हुँदै आएको छ ।
केन्द्रीय कमिटीमा छलफल गर्ने विषयमा आन्तरिक तयारी गर्नुपर्ने भन्दै माओवादीले यसअघि केन्द्रीय कमिटीको बैठक आजसम्मका लागि सारेको थियो ।
शान्ति र संविधानमा केन्द्रित हुनुपर्ने कारणले बैठक सारेको बताइए पनि पार्टी उपाध्यक्ष मोहन वैद्य र संस्थापन शीर्ष नेतृत्वबीच पार्टी भित्रको विवाद समाधान गरेर मात्र केन्द्रीय समितिको बैठक बस्ने सहमति भएकोले विवाद मिलाउनमै नेताहरु लागेको स्रोतले जनाएको छ ।
पार्टी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टराईको नेतृत्वमा सरकार गठन हुँदा मधेसी मोर्चासाग भएको ४ बुँदे सहमति, प्रधानमन्त्रीको भारत भ्रमणको समयमा भएको बिप्पा सम्झौता लगायतका विभिन्न विषयमा उपाध्यक्ष मोहन बैद्य पक्षले जनाएको असन्तुष्टिपछि उत्पन्न माओवादी भित्रको विवाद अझै साम्य हुन सकेको छैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया