काठमाडौं– ‘सहनुको पनि सीमा हुन्छ’ भन्दै आएको बरिष्ठ उपाध्यक्ष मोहन वैद्य ँकिरण’ समूहले पार्टी फुटाउने योजनासहित शनिबार राजधानीमा छुट्टै भेला गरेको छ ।
स्रोतका अनुसार भेलामा वैद्य पक्षका पदाधिकारी, स्थायी, पोलिट्ब्युरो, केन्द्रीय सदस्य, सभासद्, राज्य समितिका सदस्य, जिल्ला समितिका पदाधिकारी तथा सदस्य एवं जनवर्गीय संगठनका पदाधिकारी एवं सदस्यलाई बोलाइएको थियो ।
स्रोत भन्छ- भेलामा उपाध्यक्ष वैद्य र महासचिव रामबहादुर थापा ‘बादल’ले पार्टी फुटाउँदाको स्थितिबारे छलफल गरेका थिए । भेलामा सहभागीका लागि बेग्लै पोशाकसमेत तयार पारिए पनि सहभागी सादा पोशाकमा नै देखिएका थिए । पोशाक रातो रंगको थियो ।
वैद्य पक्षको भेला भइरहँदा माओवादी अध्यक्ष प्रचण्ड भने पार्टी एकता कार्यक्रममा सहभागी भइरहेका थिए । ***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार मंसिर १७, २०६८
प्रकाशित समय: २:५०:०४