Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025
काठमाडौं– बर्डफ्लुप्रति सतर्कता अपनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले महाशाखा निर्देशक डा जी.डी. ठाकुरको संयोजकत्वमा पाँच सदस्यीय सर्भिस रेस्पोन्स टिम गठन गरेको छ ।
काठमाडौँ उपत्यकाभित्र बर्डफ्लु देखिएपछि महाशाखाले उच्च सतर्कता अपनाउन हिजो विशेषज्ञसहितको टिम गठन गरेको हो । सो टिममा विश्व स्वास्थ्य सङ्घका डा रविकिरण काफ्ले र डा प्रमोद खनाल, महाशाखाका जनस्वास्थ्य निरीक्षक कुमारप्रसाद दाहाल र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य निरीक्षक रणबहादुर घर्ती रहनुभएको छ ।
महाशाखाले ज्वरो आउने, घाँटी दुख्ने तथा श्वास प्रश्वासमा समस्या आएमा केन्द्रबाट आवश्यक जनशक्ति गई सङ्क्रमित व्यक्तिलाई केन्द्रमा ल्याएर उपचार गर्न आइसोलेसन वार्ड र प्रयोगशाला तयारी अवस्थामा राखेएको सो टिमका जनस्वास्थ्य निरीक्षक कुमारप्रसाद दाहालले बताउनुभयो ।
उहाँले अहिलेसम्म सो रोगबाट मानिसमा सङ्क्रमण भने नभएको जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया