Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025
विराटनगर– सरकारले सर्वसाधारणको गुनासो सुन्न प्रधानमन्त्रीको कार्यालयमै हेल्लो सरकार केन्द्र स्थापना गरेपछि स्थानीय प्रशासन सरकारी सेवा प्रदान गर्न गराउन सक्रिय हुन थालेको पाइएको छ ।
मोरङमा नागरिकहरूले सरकारी सेवा लिने क्रममा हैरान भएकाले हेल्लो सरकारलाई फोन ˆयाक्स र ई-मेलमार्फत उजुरीहरू गर्न थालेपछि समस्या समाधान गराउन जिल्ला प्रशासन कार्यालयमा निर्देशन भएपछि स्थानीय प्रशासन सक्रिय हुन थालेको हो ।
हेल्लो सरकारमा उजुरी भएपछि तत्काल प्रधानमन्त्रीको कार्यालयबाट आएको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय मोरङले मङ्गलबार विराटनगरको गुद्रीबजारमा हुने ढकतराजुको अनुगमन गरी अवैध ढक तराजु प्रयोग गर्नेहरूलाई कारबाहीसमेत गरेको थियो ।
यसैगरी विराटगरस्थित कोसी अञ्चल अस्पतालमा भइरहेको अनियमितता र ढिलासुस्तीबारेमा पनि हेल्लो सरकारमा उजुरी परेको थियो ।
सोबारेमा पनि समस्या बुझेर समाधान गराउन निर्देशन आएपछि मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले अस्पताल कर्मचारीहरूसँग बुधबार आवश्यक सोधपुछ गरी पारदर्शी र सहज सेवा दिने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया