बुटवल– सोमबार दिउँसो ४ बजे भएको कार दुर्घटनामा पत्रकार विजयबाबु खत्री र साइकल चालक पूर्णबहादुर थारुको मृत्यु भएको छ।
कारमा सवार कारोबार दैनिकका समाचार सम्पादक ३५ वर्षे विजयबाबु खत्री र साइकल चालक सालझण्डी ४ का ४० वर्षे पुर्ण बहादुर थारुको मृत्यु भएको हो ।
काठमाडौंमा लामो समयदेखि पत्रकारिता पेसामा लागेका खत्री रुपन्देही करहीया गाविस ३ का स्थायी निवासी हुन् । अर्थ बिटमा राम्रो दखल राख्ने पत्रकार खत्री लामो समय कान्तिपुर दैनिकको अर्थ ब्यूरोमा काम गरेका थिए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार मंसिर १२, २०६८
प्रकाशित समय: १२:३१:४०