Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
बर्दिया- कब्जा गरिएका घर जग्गा फिर्ता गर्ने निर्णयको विरोध गर्दै प्रदर्शनमा उत्रिएका वैद्य पक्षधर माओवादी कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दियामा बिना विकल्प कब्जा सम्पक्ति फिर्ता गर्न सुरु गरिएको भन्दै विरोधमा उत्रिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौ-थारुवान गणतान्त्रिक मञ्चले आयोजना गरेको कोणसभामा सहभागी हुँदै गरेका उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर महाराजगञ्ज २ नम्बर गणमा राखिएको छ ।
पक्राउ पर्नेमा अखिल नेपाल जनकलाकार संघका अध्यक्ष मोहलाल चन्द, मजदुर संगठनका योगेन्द्र कुमाल, कमल निओल, शालिक काफ्ले, बद्री चापागाई, राजु कार्की, लगायत ८० जना रहेका छन् ।
बिना विकल्प जग्गा फिर्ता गरिएको भन्दै विरोध जुलुससहित कोण सभा गर्ने उद्देश्यका साथ समन्वय समितिको मातहातमा रहेका किसानहरुले प्रदर्शन गरेका हुन् ।
भूमिहीनहरुको वैकल्पिक व्यवस्था बिना नै कब्जा जग्गा फिर्ता गर्न सुरु गरिएपछि उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया