Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
काठमाडौं- सामान्य बुझाइमा राजनीतिक दलका नेतालाई जब्बर र अटेरी भन्ने गरिएको छ ।
यसको परिभाषा फेरिंदै गरेको छ । नेता र मन्त्रीको रोग ठ्याक्कै राष्ट्रसेवक कर्मचारीमा सरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाएको भन्दै ३५ हजार कर्मचारीको नाम सार्वजनिक गरेपछि यसको पुष्ट्याईँमा थप सहयोग पुगेको छ ।
ती कर्मचारी प्रहरी, नेपाली सेना र मन्त्रालयका उच्च प्रशासक रहेको अख्तियारको भनाइ छ । उनीहरुलाई जनही पाँच हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको अख्तियारले गरेको छ ।
सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक कर्मचारीले आर्थिक बर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ । तर आर्थिक बर्ष २०६६/०६७ समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण नबुझाएको भन्दै राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंले दिएको विवरणका आधारमा जरिवाना गर्ने निर्णय गरेको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
आयोगले जरिवाना असुलीका लागि सम्बन्धित मन्त्रालय र सचिवालयलाई पत्राचार गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया