काठमाडौं- भारतीय विदेश सचिव रञ्जन मथाइ नेपालको तीनदिने भ्रमणको लागि शनिबार नेपाल आउँदै छन् ।
आइतबारदेखि सुरु हुने भारतीय विदेशमन्त्री प्रणव मुखर्जीको भ्रमणका एजेन्डा तय गर्न मथाइ नेपाल आउन लागेका हुन् । स्रोतका अनुसार आइतबार नै दुई मुलुकबीच दोहोरो कर हटाउने विषयमा सम्झौता हुने छ ।
मुखर्जीलाई भेटेर अर्थमन्त्री वर्षमान पुन आइतबारै दक्षिण कोरिया जाँदैछन् ।
यसैबीच कायममुकायम परराष्ट्र सचिव दुर्गाप्रसाद भटराई चीन भ्रमणमा रहेकाले निमित्त सचिव धनञ्जय झासँग भारतीय विदेश सचिवले भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार मंसिर १०, २०६८
प्रकाशित समय: ३:२२:१५