काठमाडौं- बिख नभएको सर्प र इख नभएको मान्छेको के काम ? यो उखान सुन्नु नै भएको होला ।
यो उखान अरुले वास्ता गरे/गरेनन् तर नवनायिकाले भने शिरोधार्य नै गरिन् । पहिलो फिल्मबाट निकालिएको झोंकमा उनले फोहोरी शब्दमात्र बोलिनन् । नाङ्गिइन् पनि ।
एकपटक तस्बिर हेर्नुस् त
तस्बिर साभारः शुक्रबार साप्ताहिक
यो तस्बिर चपली हाइट चलचित्रका लागि बिनिताले दिएको हो । सुटिङ सकिएको चलचित्रको पोस्टर बनाउन उनले फोटो खिचाएको रे । हिरोले अँगालो मारेर विनिताका स्तन छोपिदिएका छन् । अब यो चलचित्रले भने हाइट लिने हो कि नलिने हो त्यो भने हेर्न बाँकी नै छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार मंसिर ९, २०६८
प्रकाशित समय: १५:४४:५१