Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
विराटनगर- धनकुटाको मुलघाट स्थित तमोर नदीमा नुहाउने क्रममा शुक्रबार दिउँसो एक यातायात मजदुर डुबेर बेपत्ता भएका छन् ।
सुनसरीको खनारका २२ वर्षीय उमेश भुजेल नदीमा डुबेर बेपत्ता भएका हुन् । इटहरीवाट बनभोज खाने टोली लिएर गएको को १ ख ३२१७ नंम्बरको बसमा सहचालक रहेका भुजेल  नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका पूर्व क्षेत्रीयप्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बेपत्ता भुजेलको खोजी भइरहेको भएपनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया