
काठमाडौं- एमाले सचिव शंकर पोखरेलले द्धन्द्ध र मतभेदकाबीच पनि दलहरुले संवाद जारी राखेकाले नेपालको शान्ति प्रक्रिया दुर्घटना हुनबाट जोगिएको बताउनु भएको छ । आज इमेज च्यानलसँग कुरा गर्दै सचिव पोखरेलले नेपालको शान्ति प्रक्रिया नेपालकै दलहरुको प्रयासमा अघि बढेकाले पनि दुर्घटनाबाट जोगिएको बताउनुभयो ।
सात बुँदे सहमतिपछि शान्ति प्रक्रियामा आशा बढेको बताउंदै उहाँले प्रमुख दलहरुबीच विश्वासको वातावरण बन्न सके छिट्टै शान्ति प्रक्रियाले पूर्णता पाउने उल्लेख गर्नुभयो । शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन माओवादी गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार मंसिर ५, २०६८
प्रकाशित समय: १०:३९:०१