Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
काठमाडौं- साउदी अरेबियामा एक पाकिस्तानी नागरिकलाई हत्या गरेको अभियोगमा त्यहाँको अदालतले एक नेपालीलाई मृत्युदण्डको फैसला सुनाएको छ ।
साउदीको विदेश मन्त्रालयले गम्भीर मुद्दामा परेका नेपालीको जानकारी रियादस्थित नेपाली दूतावासलाई दिने क्रममा उनलाई मत्युदण्डको फैसला गरेको थाहा भएको हो । मृत्युदण्डको फैसला सुनाइएका व्यक्तिमा उमेश यादव छन् । उनको उमेर, घर ठेगानालगायत अन्य कुनै विवरण खुलेको छैन ।
साउदीको विदेश मन्त्रालयले ५ दिन अगाडि अरबिक भाषामा पठाएको पत्रमा यादवको नाम थर र मृत्युदण्डको फैसला उल्लेख भएको दूतावासले जनाएको छ । यादवलाई कुन अदालतले कहिले फैसला गरेको हो भन्ने पनि मन्त्रालयको पत्रमा छैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया