Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
सुनसरी- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले राजनीतिक क्षेत्र असफल भएकाले मुलक असफल भएको बताउनु भएको छ ।
सुनसरीको इटहरीमा आजदेखि सुरु पुर्वाञ्चल क्षेत्रिय महोत्सवको उद्घाटन गर्दै मन्त्री  गच्छदारले जिम्वेवार दलका जिम्वेवार नेताहरुले जिम्वेवारी पुरा नगर्दा मुलुकको यो अवस्था भएको दावि गर्नुभयो ।
मुलुक अहिले कठिन अवस्थामा रहेको भन्दै गच्छदारले सवै दलका सबैनेताहरुले विगतका गल्ति कमजोरीलाई सच्याएर शान्ति र संविधानका लागि प्रतिबद्धहुनु पर्ने बताउनु भयो ।
मुलकको विकासका लागि अर्थिक विकास महत्वपुर्ण रहेको भन्दै गच्छदारले विकासमा राजनीति नगर्न दलका नेताहरुलाई आग्रह गर्नुभयो । उहाले राजनीतिकै कारण अरुण तेस्रो परियोजना गुमेकाले मुलुकमा अहिले लोडसेडिङको भार बढेको बताउनु भयो ।
उहाले सरकार र नीजिक्षेत्रको सहकार्यलाई बलियो बनाउनु पर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइला, उद्योग बाणिज्य महासंघका कार्यवहबाक अध्यक्ष भाष्करराज राजकणिर्कार, पुर्वाञ्चलका क्षेत्रिय प्रशासक  धरणीधर खतिवडा लगायतले महोत्सवको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया