Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
काठमाडौं- पार्टीभित्रको आन्तरिक कार्यदिशाको विवादमाराज्यपुनर्संरचनाको विवाद पनि जोडिएपछि माओवादी केन्द्रीय कमिटी बैठक अन्यौलमा परेको छ ।
बिहानैदेखि राज्यपुनर्संरचनाका लागि विज्ञसमूहको कार्यदेश तोक्ने छलफलमा व्यस्त रहनेभएपछि बिहीबार बस्ने भनिएको एकीकृत माओवादी केन्द्रीय समितिको बैठक अन्यौलमा परेको छ ।
बैठक नबस्ने बारेमा भने केन्द्रीय सदस्यहरुलाई कुनै खबर गरिएको छैन । राज्यपुनर्संरचनाको विषयमा रहेका विवाद समाधानको लागि गठन गर्ने विज्ञ समूहको क्षेत्राधिकारका बारेमा दिनभर छल हुने भएका कारण माआवादीको केन्द्रीय समितिको बैठक बस्ने वा नबस्ने कुनै टुंगो नभएको एक माओवादी नेताले जानकारी दिए ।
पार्टी भित्रको विवाद समाधानको लागि पटकपटक बोलाइएको माओवादी केन्द्रीय समितिको बैठक स्थगित हुँदै आएको छ भने पार्टी नेतृत्वको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै आएको वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले थप तीनबुँदे विरोधपत्र केन्द्रीय कार्यालयमा दर्ता गराएको छ । यसअघि बैद्य पक्षले पार्टीमा १० बुँदे विरोध पत्र दर्ता गराएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया