पाँचथर– पाँचथरको ओयाममा बुधबार राति भएको सवारी दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।
ओयाम ३मा मे १ त १७ १२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट २ सय ५० फिट तल खस्दा सिन्धुपाल्चोक गुन्सा ३ का विजय बमजन, सोम बहादुर थिङ, र ओखलढुङगाका कान्छा लामाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाँचथर जोर पोखरीका चालक मिलन सिवाकोटी र गुन्सा ६ का कावन बमजन घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार मंसिर १, २०६८
प्रकाशित समय: ४:१०:४२