काठमाडौं- माओवादी सेनाका लडाकुको पुनर्वर्गीकरणको प्रकृया बुधबारदेखि सुरु भएको छ ।
बुधबार कर्मचारी शिविर पुगिसक्ने र पुनर्वर्गीकरणको प्रकृया पनि सुरु हुने सेना समायोजन विशेष समितिको सचिवालयले जनाएको छ । सचिवालयले दुई सय १० जना कर्मचारी भर्ना गरेर सबै शिविरमा पठाइसकेको छ ।
हरेक शिविरमा १८ जनाका दरले कम्प्यूटर अपरेटर र शिविरका लडाकुको संख्या हेरेर अधिकृत तहका कर्मचारी खटाइएको समितिले जनाएको छ ।
प्रमुख दलहरुबीच कात्तिक १५ गते भएको सात बुँदे सहमति अनुसार मङ्सिर सात गते भित्र माओवादी सेनाका लडाकुको पुनर्वर्गीकरणको काम सक्नुपर्नेछ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार कार्तिक ३०, २०६८
प्रकाशित समय: ७:५२:१५