Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025
म मानिसहरुको खोजाइमा यति पुगेछु
मेरो बचपन पनि शायद अरुका लागि अभिशाप भयो
मेरो शब्द विश्वास गर्नेहरुको कमी भयो
जुन चीज मैले आभाष गरिरहेछु कि
के म त्यस मानिससित आकषिर्त वा
केही मलाई पीडा भइरहेछ
मेरो घरका अग्रजलाई समेत यसमा सामेल गरेको रहेछ
मलाई पालेको आभाष भयो
साच्ची नै मलाई हरेक मानिस दिइराखेका छन
आजकल मैले बोलेका हरेक शब्द
विश्लेषण गर्न पुग्ने गरेकेा छु
मेरो शब्दले अरुको प्रत्युत्तर पनि हेरिरहेछु
मैले आफ्नो प्रेमलाई त सधै लुकाउने खोजे
यी लोग्ने मानिसहरुसाग जोड्दा म थाकिसके
मेरो आर्कषण प्रेम वा माया के थियो
मलाई थाहा भएन
तर मैले आज बजारमा गएर
तमासा भई भन्न पर्‍यो
आज मलाई आफैमा भन्दा
परिवारका लागि पीडा भयो
यो त अझ सोच्दै नसोचेको भयो
मलाई थाहा छ यी सबै जान्ने हु
भन्नेकेा मै हु पता थियो ।
– अनामनगर

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया