Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
काठमाडौं– तपाईंले कसैलाई कुनै मन्त्रीको नाम सोध्दा उसले जानेन भने उत्तर आउँछ– ‘नेपालमा मन्त्री फेरिरहन्छन्, कसरी याद गर्नू ।’
४९ सदस्यीय मन्त्रिमण्डल गठन भएपछि यस्तै आपत् प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि परेको रहेछ । उनले एक टेलिभिजन अन्तर्वार्तामा आफूलाई धेरै मन्त्रीको पृष्ठभूमि र नामसमेत थाहा नभएको बताए ।
‘हो कतिपय मन्त्रीहरुको त नामै थाहा छैन र चिन्दा पनि चिन्दिनँ,’ उनले भने, ‘संयुक्त सरकार भएकाले मन्त्री छान्ने अधिकार मसँग पनि छैन ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया