Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
मुम्बई- बलिउड यस्तो फिल्म उद्योग हो जहाँ जस्ता पनि कलाकारको खडेरी छैन ।
पूनम पाण्डेदेखि, कट्रिना अनी रानी मुखर्जी । पूनम मिडियाका लागि फोटो सूट गर्दा ओल्टेकोल्टे नलागी लुगा चेन्ज गर्छिन् ।
तर नायिका कट्रिना कैफले  भने बिकिनी पनि लगाउन नमानेको हल्ला छ । चलचित्र धूम ३ मा अभिनय गर्ने पक्का भएपछि निर्माता निर्देशकले चाहेअनुसारको बिकिनीमा प्रस्तुतत हुन उनले आनाकानी गरेकी छन् ।
अब के यस चलचित्रमा कट्रिनाले नै निरन्तरता पाउँछिन् त त्यो भने हेर्न बाँकी नै छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया