Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
काठमाडौं- ललितपुरको धापाखेलमा मंगलबार राति अज्ञात समूहले गोली हानेर कपडा व्यापारीको हत्या गरेको छ ।
मोटरसाइकलबाट घर जाँदै गरेका ललितपुर जिल्ला झरुवारासी – ३ घर भई हाल काठमाडौँको ठमेलमा कपडा पसल गरी बस्ने ४० वर्षीय श्रबण खड्कालाई धापाखेल – ९ त्रिबेणीघाट स्थित राति करिब ८ बजे मोटरसाइकलमा घर जाने क्रममा गोली हानिएको थियो।
प्रहरीका अनुसार ५ जनाको समूहले उनको छातिमा गोली हानी घाइते बनाएका थिए। उनका आफन्तहरूले खड्कालाई बीएन्डबी अस्पताल लग्दै गर्दा बाटैमा मृत्यु भएको हो।
घटनामा संलग्न अभियुक्तहरुको तत्काल प्रहरी परिचालन गरी खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया