Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
कैलाली- माओवादी विवाद उत्कर्षमा पुग्दै गर्दा कैलालीमा भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पक्षबीच धान खोसाखोस भएको छ ।
चुहा गाविसमा विश्वनाथ उप्रेतीको २०५८ मा कब्जा भएको जग्गाको धान कसले लिने भन्ने विवाद भएपछि धान दाइँ नगर्दै खोसाखोस भयो ।
वैद्य पक्षधर मानिने सुनिता चलाउनेले चुहा-६, गुलाराको कब्जा गरिएको विश्वनाथ उप्रेतीको साढे ३ बिघाको करिब ९० क्विन्टल धान १६ गते राति दाहाल पक्षका कार्यकर्ता ल्याएर थ्रेसिंग गरी चौलागार्इं ट्रेडर्समा बेचेको आरोप लगाइन् ।
उता दाहाल पक्षधर एरिया सेक्रेटरी अजय ढकालले वैद्य पक्षले धान काट्दै बेच्दै गरेपछि करिब १० कट्ठा जग्गाको धान मात्र आफूहरूले ल्याउन पाएको बताए ।
उप्रेतीको जग्गामा लगाइएको करिब १० बिघा जग्गाको धान वैद्य पक्षकाले बिनाजानकारी ५ ट्रली धान बेचिदिएपछि करिब १० कट्ठाको धान आफूले ल्याएको अजय ढकालले बताए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया