Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
काठमाडौं– शान्ति र संविधान निर्माणपछि आम निर्वाचनका लागि बन्ने सरकारको नेतृत्व कांग्रेस सभापति सुशील कोइरालालाई दिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संकेत गरेका छन् ।
बृहत्तर लुम्बिनी विकास परियोजनालाई सहयोग जुटाउन न्यूयोर्क जानुअघि काठमाण्डूको एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा प्रचण्डले यस्तो संकेत गरेका हुन् । ‘आम चुनाव गराउने सरकार कांग्रेसको नेतृत्वमा हुन सक्छ भनेर सुशीलजीसँग कुरा भएकै हो,’ उनले भने, ‘त्यसको नेतृत्व सुशीलजी, शेरबहादुरजी वा रामचन्द्रजी जसले पनि गर्न सक्नुहुन्छ ।’
संसदीय दलका नेता रामचन्द्र पौडेललाई १८ पटकसम्म भएको चुनावमा पनि जित्न नदिइ प्रचण्डले नै हराएका थिए । पछि उनले एमाले अध्यक्ष झलनाथ खनाललाई सहयोग गरेपछि खनाल प्रधानमन्त्री निर्वाचित भएका थिए ।
माओवादी र कांग्रेसबीच केही गोप्य सहमति भएको एमालेले आरोप लगाइरहेकाबेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया