काठमाडौं- तेह्रथुम जिल्लाको चुहानडाँडा-९ का जयप्रसाद पराजुलीले पालेको एउटा गोरुको फिलाको करिब ४ किलो मासु हराएको छ ।
गत १२ गते राति एउटा गोरुको पछाडिपट्टि बायाँ फिलाको मासु काटेर लगिएको पीडितले जनाए । घरनजिकै गोठमा बाँधिराखेको हल गोरु फुकाएर ५ सय मिटर टाढा खाल्डे खोलामा लगी टाउको र खुट्टामा गम्भीर चोट पुर्याएर मासु लगिएको पीडित परिवारले जनाएको हो । आफु भाइटीका लगाउन झापा गएको बेला एउटा गोरुको मासु लगिएको र अर्को गोरुलाई पनि खुट्टा र थुतुनामा चोट पुर्याइएको घरमुली जयप्रसादले जनाए ।
मङ्गलबार भएको स्थानीयको भेलामा अपराधी पत्ता लगाएर कारवाही गर्ने सहमति भएको पीडितले जनाए । मासु निकालिएको गोरु गम्भीर अवस्थामा छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार कार्तिक १७, २०६८
प्रकाशित समय: ५:२३:२५