Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो । विश्व नेपाली साहित्य महासंघको हालै भएको इ-बैठकले विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता सन् २०११ को बारेमा समिक्षा गर्‍यो । बैठक्ले विश्वका १९ वटा मुलुक र नेपालका २७ जिल्लाबाट लगभग १८२ कविहरुको सहभागिता रहेको प्रतियोगिता भब्यतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्नुका साथै साहित्य महासंघको साउदी अरेयिबा शाखा, रसिया शाखा, प्रवासी नेपाली साहित्य समाज ब्रुनाई, नबोदित साहित्यिक मोवाइल पुस्तकालय कतार, अनेसास युएइ लगायत ब्यक्तिगतरुपबाट आर्थिक सहयोग गर्नुहुने सबैलाई धन्यवाद प्रस्ताव पारित गर्‍यो ।

विश्वभरका स्रष्टा र साहित्यिक संघसंस्थाहरु माझ आफ्नो उपस्थिति जनाउन महासंघले पहिलो चरणको कार्यक्रम अन्तर्गत उक्त प्रतियोगिताको आयोजना गरिएको जनाएको छ । अब दोस्रो चरणमा महासंघले साहित्यिक मुखपत्र प्रकाशनको शुरुवात गर्ने, विश्वभर फैलिदै गएको साहित्य महासंघको शाखाहरुलाई ब्यवस्थित गर्ने र निकट भविष्यमा विश्व साहित्य सम्मेलन गर्ने निर्णय गरेको छ।

साहित्य महासंघले प्रत्येक महिनाको २८ तारिख साहित्यिक कार्यक्रमसहित इ-बैठक गर्दै आएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया