नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा नेपाली लोकतान्त्रिक मञ्च (NDF) जापानले आउँदो आइतवार दशै शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
नेपालीहरुको महान पर्व बिजया दशमीको उपलक्ष्यमा जापानबासी नेपालीहरुबिच शुभकामना आदान प्रदान गर्ने गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको मञ्चकी अध्यक्ष सिर्जना काफ्लेले बताईन् ।
उक्त कार्यक्रम टोकियो ओमोरीस्थित सेइयु भवनको पाँचौ तल्लामा रहेको बैकर्ट हलमा अपरान्ह २ बजेदेखि हुने जनाईएको छ ।***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार अशोज १९, २०६८
प्रकाशित समय: १५:१०:०३